आज सुनको मूल्य ६२ हजार २ सय

3

काठमाडौं । सुनको मूल्य दुई दिनदेखि स्थिर छ । बिहिबार (माघ १७) सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारपनि यहि मूल्यमा रहेर भएको थियो । तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here