एसईईको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ, दुई प्रहरीसहित ६ जना सार्वजनिक

48

राजविराज। एसईई परीक्षको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरी, एक शिक्षक सहित ६ जना आरोपीलाई सार्वजनिक गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रदेश नं २ मा १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिए पछि परीक्षा स्थगित गरिएको थियो। त्यसपछि सीआईबीले छानबिन टोली पठायो। त्यही टोलीमार्फत् उनीहरुलाई पक्राउ गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here