घुस खाने शिक्षा इकाई प्रमुखलाई कालोमोसो

10

डोटी । डोटीमा घुस खान खाता नं दिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखलाई कालोमोसो दलेका छ। आइतबार नेविसंघ डोटीले इकाइ प्रमुख अनन्तकुमार पौड्याललाई घुस खानलाई मोवायलबाट खाता नं पठाएको भन्दै कालोमोसो दलेको नेपाल विद्यार्थी संघका पूर्व आमन्त्रित केन्द्रीय सदस्य विजय ओझाले बताए।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता, भ्रष्टाचार र कानून विपरीत काम गरी रहेका बारेमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै घटनाबारे यथाशिघ्र छानविन गरी दोषीलाई हदैसम्मको कार्यवाहीको माग नेविसंघले ९ वुदे विज्ञप्ति समेत जारी गरेको छ।

विज्ञप्तिमा लेखिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here