गण्डकीमा मन्त्रिपरिषद् फेरबदल हुँदै, आजै शपथ
बैशाख २, २०८३पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद फेरबदल हुने भएको हो । आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार्यालयमा शपथको तयारी गरिएको श्रोतले जनाएको छ ।
सबै पढ्नुहोस