विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित
जेठ ८, २०८३जनकपुरधाम । विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित भएको छ । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मतको प्रस्तावमा धारणा राख्ने क्रम चलिरहेको बेला बिजुली गएको हो । नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादवले धारना राख्ने क्रममा विजुली बत्ती कटेपछि बैठक अँध्यारो बन्न पुग्यो । माइकको लाइन कट्नुको साथै लाइभ समेत अँध्यारो देखिएको छ । प्रदेशसभामा रहेको जेरनेटरमा इन्धन नहुँदा संचालन भएन । बैठक कक्ष अध्यारो भएपछि
सबै पढ्नुहोस