प्रतिकूल मौसमले उडान सेवा प्रभावित
बैशाख १६, २०८३काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ । भारत नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज अहिले होल्डमा छ । त्यस्तै थाई लायनको जहाज समेत अहिले होल्डिमा छ । फ्लाइ दुबईको जहाज समेत होल्डमा रहेको विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले आन्तरिक उडानका जहाज समेत प्रभावित बनेका छन् । अहिले सिमरा, पो
सबै पढ्नुहोस