पर्सा मालपोत कार्यालयमा भएको राजस्व हिनामिना प्रकरणमा ८ जनाविरुद्ध मुद्धा दायर
चैत १८, २०८२काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा भएको राजस्व हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीलगायत ८ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अन्य आरोपितमा मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा स्वर्गिय किरण प्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपती प्रसाद उपाध्याय र मुरार
सबै पढ्नुहोस