ओईसीडी ग्लोबल फोरमको १७३ औं सदस्य बन्यो नेपाल
चैत ५, २०८२काठमाडौं । पारदर्शिता र कर प्रयोजनका लागि सूचना आदानप्रदान सम्बन्धी ग्लोबल फोरम (ओईसीडी)को १७३ औं सदस्यका रूपमा नेपाल आबद्ध भएको छ । अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले यसबारे जानकारी गराएको हो । विभागले यस कदमलाई ऐतिहासिक उपलब्धी भनेको छ । यसबाट नेपालको अन्तर्राष्ट्रिय कर सहयोग र सुदृढ वित्तीय सुशासनतर्फको यात्रा अझ सुदृढ हुने विभागको विश्वास छ । ग्लोबल फोरमको सदस्यतासँगै नेपालले अब सूचना आदानप्रदानका विश्वव्यापी मापदण्ड कार्यान्
सबै पढ्नुहोस