काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन
पुस २२, २०८२काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो । महाशाखाका मौसमविदहरुका अनुसार यो काठमाडौंमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । काठमाडौंमा आज बिहान ५:४५ बजेको न्युनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो । काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्रको न्यू
सबै पढ्नुहोस