योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त
मङ्सिर २९, २०८२काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । उनकाअनुसार आयोग सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठ नियुक्त भएकी छन् ।
सबै पढ्नुहोस