×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोसी नदीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोसी नदीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । 

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । दुर्घटनाबारे थप विवरण आउँन बाकी छ ।

प्रतिकृया दिनुहोस्