×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन अध्यादेशहरु पहिलो 'मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, दोस्रो प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र तेस्रो नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेस, २०८२ रहेको छ ।

साथै आजदेखि नवनिर्वाचित सभामुख डिपी अर्यालले पहिलो पटक संसदको कारवाही संचालन गर्ने भएका छन् ।

 

प्रतिकृया दिनुहोस्