×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

चाँदीको मुल्यमा नयाँ रेकर्ड, सुनको मुल्य पनि बढ्यो

चाँदीको मुल्यमा नयाँ रेकर्ड, सुनको मुल्य पनि बढ्यो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १४०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला तिन हजार ५ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्