२०८३ बैशाख ६, आईतबार
TARA KHABAR
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।
Copyright © 2026 - 2027 तारा खबर. All Rights Reserved