×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २२०० रुपैयाँ घटेर प्रतितोला तिन लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला तिन लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १८५ रुपैयाँ घटेर प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्