काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २९०० सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ११० रुपैयाँ बढेर प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।