×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंमा अन्धकार, असिनासहित बर्षा

काठमाडौंमा अन्धकार, असिनासहित बर्षा

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा हावाहुरी र असिनासहित बर्षा भएको छ । 

काठमाडौंमा पनि वर्षा भएको छ भने कालो बादलका करण अध्यारो भएको छ । त्यस्तै काठमाडौँका विभिन्न स्थानमा असिनासहित बर्षा भईरहेको छ ।

यसअघि जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा हावाहुरीसहित बर्षा हुने बताएको थियो ।

प्रतिकृया दिनुहोस्