×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

नेकपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि शपथ जारी छ । नेताहरूका अनुसार, नेकपाले २४९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

भौतिक रुपमा उपस्थित हुन नसक्नेलाई प्रदेशमै डिजिटल माध्यमबाट शपथ गराइएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिइसकेका छन् ।

उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।

प्रतिकृया दिनुहोस्