×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

काठमाडौं–४ मा ८७ वर्षीय आचार्यले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं–४ मा ८७ वर्षीय आचार्यले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा ८७ वर्षीय वृद्धले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन कार्यालय पुगेर ८७ वर्षीय मदनदेव आचार्यले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यो क्षेत्र यसअघि नेपाली कांग्रेसबाट गगन थापाले जित्दै आएको क्षेत्र हो । गगनले यसपटक निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ मा उम्मेदवार बनेका छन् ।

कांग्रेसले भने यो क्षेत्रमा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस्