×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनार्दन शर्माको आधारभूमि रुकुम पश्चिममा नेकपाको सभामा उत्साहजनक सहभागिता

जनार्दन शर्माको आधारभूमि रुकुम पश्चिममा नेकपाको सभामा उत्साहजनक सहभागिता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका १५ दल मिलेर बनेको नेकपाले विभिन्न जिल्लामा एकता सन्देश सभामा गरिरहेको छ ।

रुकुम पूर्व पार्टी एकीकरणमा असहमति जनाउँदै माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माको गृहजिल्ला हो ।

शर्माको राजनीतिक आधारभूमि मानिने रुकुम पश्चिममा नेकपाको सभामा उत्साहजनक सहभागिता देखिएको छ ।
 

प्रतिकृया दिनुहोस्