×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बिपी राजमार्ग पूर्ण रुपमा सुचारु

बिपी राजमार्ग पूर्ण रुपमा सुचारु

काभ्रे । बिपी राजमार्गमा सबै प्रकारका सवारी साधन सुचारु भएका छन् ।

रोशी खोलामा पानीको बहाव कम भएसँगै अवरुद्ध भएका सबै स्थानहरूमा बाटो मर्मत पश्चात हाललाई साना ठुला सबै प्रकारका गाडीहरूको आवागमन सुचारु गरिएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

यसअघि बिपी राजमार्गको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा अबिरल बर्षाको कारण रोशी खोलाको पानिको बहाव बढी सडक पूर्ण रूपमा अवरुद्ध रहेको थियो । 

प्रतिकृया दिनुहोस्