×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

फेरी बढ्यो सुनचाँदीको मुल्य

फेरी बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार ७०० रुपैयाँ घटेर प्रतितोला २ लाख ९० हजार ३०० सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १३ हजार ४०० रुपैयाँ घटेर प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्