×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ५ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ३ सय ७५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार चाँदी तोलामा ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस्