×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु, उद्धारको पर्खाइमा १ हजार बढी

बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु, उद्धारको पर्खाइमा १ हजार बढी

असोज १३, २०८१

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ । ‘बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बसुन्धरा खड्काले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप

सबै पढ्नुहोस