चौरजहारी नगरका प्रमुखविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर
चैत ३, २०८२काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) को चौरजहारी नगरपालिकामा घुस प्रकरणमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार नगर प्रमुख पुष्प वादीले असिस्टेन्ट सब-इन्जिनियर पदमा कार्यरत मोहन शाहसँग सेवा करार म्याद थप गरिदिने नाममा एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/८० मा शाहले नगर प्रमुखको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेपछि मात्रै करार म्याद थप गरिएको तथ्य फेला परेको
सबै पढ्नुहोस