×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

तारा खबर

आज सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

आज सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

फाल्गुण १३, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर तोलाको ५७१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५५८५ मा कारोबार

सबै पढ्नुहोस