×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

तारा खबर

सुनको मुल्य प्रतितोला ३ लाख ४० हजार नजिक, तोलामा २० हजार ५०० बढ्यो

सुनको मुल्य प्रतितोला ३ लाख ४० हजार नजिक, तोलामा २० हजार ५०० बढ्यो

माघ १५, २०८२

काठमाडौँ । नेपाली बजारमा बिहीबारर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँपुगेको हो ।  महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो । तर, बिहीबारर बढेर तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ ।  आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ ।  यसैबिच चाँदीको मूल्य समेत ७

सबै पढ्नुहोस