अब चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नमिल्ने
पुस २५, २०८२काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंक यसभन्दा अघिको १० लाखसम्मको नगद कारोबार घटाइ ५ लाखमा झारेको हो । सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्न नगद कारोबारलाई १० लाखबाट ५ लाखमा घटाएको थियो । सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भए पनि केन्द्र
सबै पढ्नुहोस