कोशी प्रदेशका नयाँ मन्त्रीहरूको शपथ साँझ ४ बजे
पुस २२, २०८२विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दैछन् । नयाँ मन्त्रीहरूको शपथ आजै साँझ ४ बजेका लागि तय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए । नेकपा (एमाले) र नेपाली कांग्रेसबिच मन्त्री फेरबदल गर्ने सहमति जुटेसँगै १० जना मन्त्रीहरू फेरबदल हुन लागेका हुन् । सचेतक तामाङका अनुसार कांग्रेसले प्रदीप सुनुवारको न
सबै पढ्नुहोस