कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधन
मङ्सिर २८, २०८२विराटनगर। नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । नेपाली कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार शनिबार साँझ उपचारका क्रममा उपाध्यायको निधन भएको हो। मोरङका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौंमा बस्दै आएका थिए । उपाध्याय तत्कालिन मोरङ क्षेत्र नम्बर-१
सबै पढ्नुहोस