सामान्य अंकले बढ्यो सेयर बजार
मङ्सिर २३, २०८२काठमाडौं । लगातार घटेको छैटौं कारोबार दिनपछि सातौं दिनमा सेयर बजार सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६१४ अंकमा कायम भएको छ । बजार दिउँसो २:५४ बजे २६०६ अंकमा झरेकोमा अन्तिम ६ मिनेटमा बढेको हो । आजका लागि बजारको न्यूनतम अंक नै २६०६ अंक रह्यो । १२:२० बजे नेप्से २६२० अंकसम्म पुगेको थियो । आज १४८ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने ९ को स्थिर रह्यो । कारोबार रकम घटे
सबै पढ्नुहोस