यस्ता छन् सरकारको आर्थिक क्षेत्रमा स्थायित्व र सुधारका प्रतिबद्धता
बैशाख १, २०८३काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको 'राष्ट्रिय प्रतिबद्धता' मा पाँच वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने लक्ष्य राखेको छ । राजनीतिक दलहरुसँग सुझाव मागिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरी प्रतिव्यक्ति नेपालीको आय ३ हजार डलर पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तै सरकारले नेपालको कूल ग्राहस्थ उपत्पादन १०० अर्ब पुर्याउने लक्ष्
सबै पढ्नुहोस