यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
चैत २१, २०८२काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालीहरूको अवस्थाबारे आबुधाबीस्थित नेपाली दूतावासले जानकारी गराउँदै ६ जना डिस्चार्ज भएको जानकारी दिएको हो । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा भइरहेको जनाइएको छ । घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज हुन बाँकी रहेको उनको पनि अवस्था खतरामुक्त रहेको आबुधाबीस्थित नेपाल
सबै पढ्नुहोस