×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

तारा खबर

सुन तोलाको ४६ सयले घट्यो, चाँदीमा पनि गिरावट

सुन तोलाको ४६ सयले घट्यो, चाँदीमा पनि गिरावट

चैत १३, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको २ लाख ८१ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४६७० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८२० मा कारोबार भएको थियो ।

सबै पढ्नुहोस