एक सातामै ३६ हजार घट्यो सुन, आज कति ?
चैत १०, २०८२काठमाडौं । सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो । यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातामै सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि त
सबै पढ्नुहोस