वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट हुने
चैत १७, २०८२काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी स्वास्थ्य संस्थाबाट हुने भएको छ । मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारकै स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले अब वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरणका लागि प्रक्रिया शुरु गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विदेश जानुअघि कामदारले नेपाल सरकारबाट स्वीकृत स्वास
सबै पढ्नुहोस