×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

फाल्गुण १९, २०८२

सुर्खेत । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ । भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो । सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रकाश के।सीले जा

सबै पढ्नुहोस