३ हजार ६८० मतदान स्थल ‘अति संवेदनशील’ सूचीमा
फाल्गुण २१, २०८२काठमाडौँ । आज हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देश भर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगका अनुसार यो निर्वाचनमा विसं २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको आयोगले जनाएको छ । निर्वाचन आयोगले देशभर रहेका कुल १० हजार ९६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको
सबै पढ्नुहोस