दोलखाको मालुममा मतपत्र लुट्नेमाथि मुद्धा चलाइने, मतदाता फर्किएपछि मतदान स्थगित
फाल्गुण २१, २०८२दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित गरिएको छ । स्थानीय प्रशासनका अनुसार मतदान सुरु गर्ने तयारी भइरहेका बेला मतपत्र नै लुटिएपछि तानवग्रस्त अवस्था बनेको थियो । तनावका क्रममा एक राउण्ड हवाई फायर भएपछि मतदाता फर्किएका थिए । प्रशासनले मतपत्र लुट्नेहरुको पहिचान गरेको र मुद्दा चलाउने तयारी गरिएको बताएको छ । प्रशासनले ५५ मतपत्र लुटिएकोमा ४४ वटा भेटिएको
सबै पढ्नुहोस