×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

फाल्गुण ५, २०८२

धनकुटा । धनकुटा सदरमुकाममा रहेको जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । जिल्लामा रहेका प्रहरीहरू २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिँदा जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय धनकुटाको सुरक्षा जिम्मा सेनाले लिएको हो । धनकुटास्थित भिमदल गणबाट खटिएको सेनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका थिए । मन्त्रिपरिषद्को निर्णय अनुसार

सबै पढ्नुहोस