×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

चिनिया लामाबाट भूपति बज्रलाई पदमुक्त गर्ने निर्णय आयोगबाट बदर

चिनिया लामाबाट भूपति बज्रलाई पदमुक्त गर्ने निर्णय आयोगबाट बदर

फाल्गुण १, २०८२

काठमाडौं । निर्वाचन आयोगले बौद्ध तथा मेलम्ची घ्याङ गुठीका चिनियाँ लामा भूपति बज्र लामालाई पदमुक्त गर्ने निर्णय बदर गरेको छ । गुठी संस्थानले विभिन्न अनियमिततामा मुछिएको र पदीय आचरण विपरीत काम गरेको आरोपमा बज्र लामालाई पदमुक्त गरेको थियो । उजुरी परेपछि निर्वाचन आयोगले बज्र लामालाई पदमुक्त गर्ने निर्णयमाथि अध्ययन गरेको थियो । गुठी संस्थानको निर्णयले संहिता उल्लंघन भएको निष्कर्ष सहित निर्वाचन आयोगले गुठी संस्थानको निर्णय बदर गर्न आदेश दि

सबै पढ्नुहोस