नेकपा निकट जेनजी फोर्स संयोजक तिमल्सिनासँग प्रहरीको सोधपुछ
चैत १७, २०८२काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट जेनजी रेड फोर्स संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले सोधपुछ गरेको छ । मंगलबार भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा बोलाएर अनुसन्धान अधिकृतहरुले सोधपुछ गरेका हुन् । ‘नाकाबन्दी’ बारेमा तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत अनर्गल प्रचार गरेकोबारे सोधपुछ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘सामान्
सबै पढ्नुहोस