महिला डाक्टरको हिजाब तानेपछि बिहारका मुख्यमन्त्री नीतीश कुमार विवादमा
पुस १, २०८२पटना । बिहारका मुख्यमन्त्री नीतीश कुमार सोमबार एक नवनियुक्त आयुष महिला डाक्टरको हिजाब तानेपछि विवादमा फसेका छन्। यो घटनालाई लिएर विपक्षी दलहरूले नीतीश कुमारलाई निशाना बनाउँदै ‘मानसिक रूपमा अस्थिर’ भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा नीतीश कुमारले नियुक्ति पत्र दिने क्रममा एक मुस्लिम महिला आयुष डाक्टरको अनुहारबाट हिजाब तानिरहेको देखिन्
सबै पढ्नुहोस