न्युयोर्कमा इरान युद्धको विरोधमा प्रदर्शन
बैशाख १, २०८३काठमाडौँ । अमेरिकाको न्युयोर्कमा इरान युद्ध र इजरायललाई हतियार उपलब्ध गराएको विरोधमा प्रदर्शन गरिरहेका ९० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरूले म्यानहट्टन क्षेत्रमा सडकमा उत्रिएर नाराबाजी गर्दै सवारी आवागमन अवरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको हो । ट्राफिक अवरोध भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ । प्रदर्शनमा सहभागीहरूले सडक कब्जा गर्दै युद्धको विरोध गरेका थिए । उनीहरूले जनताको हितमा लगानी गर्नुपर
सबै पढ्नुहोस