इरानले पुष्टि गर्यो आफ्ना सुरक्षा प्रमुख लारिजानीको मृत्यु
चैत ४, २०८२काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी रहदा इजरायलको आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको पुष्टि भएको छ । इरानको इस्लामिक क्रान्तिकारी गार्डले लारिजानीको मृत्युको पुष्टि गर्दै त्यसको बदला लिन इजरायलको राजधानी तेल अवीवमा सयभन्दा बढी स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । यसअघि मंगलबार इजरायलले लारिजानीको मृत्यु भएको दाबी गरेको थियो । लारिजानी अमेरिका- इजरायलको आक्रमणमा मारिने
सबै पढ्नुहोस