उत्तर कोरियाले परमाणु हतियार राख्ने निर्णय सहि भएको पुष्टि भयो: किम
चैत १०, २०८२काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले देशसँग परमाणु हतियार राख्ने निर्णय भएको बताएका छन् । उतर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार उनले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले आफ्नो देशले परमाणु हतियार राख्ने निर्णय सही रहेको पुष्टि गरेको बताएका हुन् । संसदमा दिएको सम्बोधनमा किमले वर्तमान विश्व परिस्थितिमा बलियो सैन्य शक्ति नै सुरक्षाको आधार भएको उल्लेख गरे । उनले उत्तर कोरियाको परमाणु शक्ति अझ मजबुत बन
सबै पढ्नुहोस