विश्वव्यापी ऊर्जा संकटका बीच अस्ट्रेलिया र सिंगापुरबीच महत्वपूर्ण सहमति
चैत ९, २०८२काठमाडौँ । विश्वव्यापी ऊर्जा संकटका बीच अस्ट्रेलिया र सिंगापुरबीच महत्वपूर्ण सहमति भएको छ । दुवै देशले तेल र ग्यासको आपूर्ति निरन्तर कायम राख्न मिलेर काम गर्ने निर्णय गरेका हुन् । यो सहमति विशेषगरी डिजेल र तरलीकृत ग्यासको आपूर्तिलाई केन्द्रमा राखेर गरिएको बताइएको छ । दुवै देशले ऊर्जा आपूर्ति प्रणालीलाई मजबुत बनाउने, एकअर्कालाई सहयोग गर्ने र व्यापारलाई सहज राख्ने प्रतिबद्धता जनाएका छन् । विश्वभर ऊर्जा अभाव बढिरहेका बेला यो क
सबै पढ्नुहोस