अमेरिकाको युद्धविराम प्रस्ताव इरानलाई हस्तान्तरण गरिएको दाबी
चैत ११, २०८२काठमाडौँ । इरानयुद्ध जारी रहेका बेला युद्ध विरामका पहल शुरु भएका छन् । यसबीच पाकिस्तानले अमेरिकाको युद्धविराम प्रस्ताव इरानलाई हस्तान्तरण गरेको अल जजिराले उल्लेख गरेको छ । अल जजिराका पत्रकार उसामा बिन जावेदले वरिष्ठ पाकिस्तानी अधिकारीहरुले यसको पुष्टि गरेका छन् । अब इरानको जवाफको प्रतीक्षा भइरहेको दाबि रिपोर्टमा गरिएको छ । रिपोर्टका अनुसार ट्रम्प प्रशासनले तयार पारेको युद्धविरामसम्बन्धी दस्तावेज पाकिस्
सबै पढ्नुहोस