×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

चीन र उत्तर कोरियाबीच विमान सेवा पुन: सुचारु

चीन र उत्तर कोरियाबीच विमान सेवा पुन: सुचारु

चैत १६, २०८२

काठमाडौँ । चीन र उत्तर कोरियाबीच विमान सेवा सुचारु भएको छ । चीनको राष्ट्रिय विमान सेवा कम्पनी एयर चाइनाले सोमबार बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङबीचको सिधा उडान सेवा पुनः सुरु गरेको हो । दुवै देशबीच यात्रु रेल सेवा सञ्चालनमा आएको केही समयपछि हवाई सेवा पनि फेरि सुरु गरिएको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उक्त उडान प्योङयाङ पुगेपछि त्यहाँ रहेका चीनका राजदूत वाङ याजुनसहित कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए । य

सबै पढ्नुहोस