×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इरान युद्धमा युद्धविरामको पक्षमा छैन: ट्रम्प

इरान युद्धमा युद्धविरामको पक्षमा छैन: ट्रम्प

चैत ७, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा युद्धविरामको पक्षमा नरहेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा युद्ध रोक्ने कुनै योजना नभएको स्पष्ट पारेका हुन्  । उनका अनुसार जब विपक्षी पक्षलाई पूर्ण रूपमा कमजोर पारिँदै हुन्छ, त्यस्तो अवस्थामा युद्धविराम उपयुक्त हुँदैन । ट्रम्पले अमेरिका युद्धमा अग्रता हासिल गरिसकेको दाबी गर्दै यसै कारण तत्काल युद्ध रोक्ने मनसाय नरहेको बताएका छन् ।

सबै पढ्नुहोस